उद्योग मन्त्री रिजाल र राजदूत फेनबीच के के भए कुराकानी ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको उद्योगमन्त्री रिजालको सचिवालयले जनाएको छ । बेलायतले अति कम विकसित मुलूकका उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागु गर्दै आएको डेभलपिङ कन्ट्रिज…