काठमाडौँ । राप्रपाले फागुन २५ गते काठमाडौँमा गर्ने भनेको आमसभा स्थगित गरेको छ । आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो । बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, पोखराबाट राजाको उक्त सन्देश पछिको…