रेल विभागकै महानिर्देशक भन्छन् : रेलमार्ग बनाउने नेपालको ‘औकात’ छैन

सय वर्षको रेल इतिहास बोकेको नेपालमा रेलको विकास हेर्ने हो भने निराशाजनक देखिन्छ । सय वर्षमा ५० किमीभन्दा बढी रेलमार्ग सञ्चालन हुन नसक्नु अत्यन्तै दुःखको कुरा हो । नेपालमा रेल यातायातले किन फड्को मार्न सकेन ? भन्ने प्रश्नमा धेरैथरी जबाफ हुन सक्छन् । भौगोलिक बनावट, आर्थिक अवस्था, जनचेतनाको स्तर, नेतृत्व तहको बुझाइ, नीति नियमलगायत विभिन्न…