लुम्बिनी-भियतनाम सीधा उडानको पहल गर्छु : राजदुत हाई

काठमाडौं। नेपाल हेर्ने भियतनामी राजदूत न्गुयेन थान हाईले लुम्बिनी-भियतनाम सीधा उडानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल-भियतनाम चेम्बर अफ कमर्सले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाईको स्वागतका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भियतनामीहरू नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै २ देशले पर्यटन प्रवद्धनका लागि सम्पर्क सञ्जाल विस्तार…