काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेन जेड) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ । संवाद मार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी…