मन्त्री राणाको दाबी : २०८४ मा बहुमत ल्याएर देशको मुहार फेर्ने अभियानमा काँग्रेस

सुदूरपश्चिम । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् । आज धनगढीमा आयोजित नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी संगठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् । सामाजिक सञ्जालको दुरुपयोग गरी…