काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रूपान्तरणको नायक बन्न उनको सुझाव छ । शुक्रबार राजधानीमा भएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण सङ्ग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू…