कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको नेपाली कांग्रेस प्रदेश समन्वय विभागको सदस्यहरु मनोनीत गरेका हुन् । मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन),…