एनपिएलमा विजेता र उपविजेता शेख दाजुभाइलाई गृह जिल्लामा सम्मान

पर्सा । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरूको गृह जिल्ला पर्सामा नगदसहित प्रशंसा पत्रले सम्मान गरिएको छ । हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँ टोलका शेख दाजुभाइ फरक–फरक टिमबाट सहभागी भएका थिए । वीरगञ्ज–१० कार्यालयद्वारा आज…