डिभी भरेको थाहा पाए सरकारी जागिर चैट !

काडमाडौँ । मन्त्रिपरिषद्ले पारित गरेर संसद्मा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयकले सरकारी कर्मचारीहरूले अन्य मुलुकको स्थायी आवासीय अनुमतिका लागि आवेदन दिएको प्रमाणित भएमा सेवाबाट बर्खास्त गर्ने भएको छ । उपदफा ९८ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था गरिएको छ । यसको उपदफा १ को खण्ड (क)मा राजनीतिक दल वा तीनका भातृ…