सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८०० रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । ३० रुपैयाँले घटेर…