सहकारी संस्थाबाट ५० हजार नगद र ल्यापटप चोरी, ३ जना पक्राउ

मोरङ । धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका–७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह…