बाढी पहिरोबाट सवा एक लाख भौतिक संरचनामा क्षति

काठमाडौँ - चालू आर्थिक वर्षको मनसुन अवधिको बाढी पहिरोका कारण करिव सवा १ लाख भौतिक संरचनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारी तथा निजी आवास गरेर १ लाख २० हजार ७३२ भौतिक संरचनामा क्षति पुगेको जानकारी गराएको हो । जसमा सबैभन्दा बढी १ लाख…