मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिसमक्ष ५ वटा अध्यादेश सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको…