काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन माग गरेको छ । रास्वपा कास्की जिल्ला सभापति यदुनाथ अधिकारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेको हो । रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर लगेपछि पोखराको शहीद चोक आसपास लगायतका क्षेत्रलाई निषेधित घोषणा…