काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन थप नौ सय रूपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुन प्रतितोला तीन लाख एक…