काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ घर भई काठमाडौं महानगर –२६ सामाखुसी बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ रहेकी छिन् । श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख रुपैयाँ लिएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले…