अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिदैँ उनले, नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे । प्रेम सुवाल शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सकैलाई जुन सुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित…