काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा बसिरहेको हो । चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ । आजको बैठकले केही सचिव तथा सहसचिवहरूको सरुवा तथा नियुक्ति हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ । अहिलेसम्म प्रदेश…