बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गर्ने तयारी

काठमाडौँ। बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्ने विषय कार्यसूचीमा छ । दुवै सभाबाट अध्यादेश स्वीकृत गराएर प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ । तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक संख्या सत्तारुढ दललाइ पुर्‍याउन नदिने कसरतमा विपक्षी दलहरू छन् । राष्ट्रिय सभामा रहेका दलहरूले बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई भनेका…