बिग बोल्डरले जोगायो नदी किनारका बस्ती

नवलपुर । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ । ‘गएका वर्षमा नारायणी नदीमा बाढी…