अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको संख्या १२ सय पुग्यो

अदिस अबाबा । अफ्रिकामा चलिरहेको एमपक्स प्रकोपबाट मृत्यु हुनेको संख्या १२ सय पुगेको छ । यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ । अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर…