अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ-नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो। असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रूप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो। निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिहरूको…