काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सरकारको घमण्ड धेरै नगर्न चेतावनी दिएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एस)का नेता एवम प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको टिप्पणी गरे । उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्री ज्यूले दुई…