संसद्‌मा भ्रम छर्दै प्रधानमन्त्री ओली

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शुक्रबार दिउँसो सुरू भएको अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिक एप नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपहरूमा पहिलो नम्बरमा रहेको भन्दै झुट बोलेका हुन् । तर प्रधानमन्त्री ओलीले भने जस्तो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एप भने नागरिक एप होइन् हाम्रो…