देउवाले भने-नेपाललाई विदेशी विद्यार्थीका लागि उच्च शिक्षाको गन्तव्य बनाउने सम्भावना छ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई उच्च शिक्षा अध्ययनका लागि विदेशीहरूको गन्तव्य बनाउन सकिने प्रशस्तै सम्भावना रहेको बताएका छन्। काँग्रेस शिक्षा नीति बहसलाई सम्बोधन गर्दै युवाहरूलाई स्वदेशमै रोक्ने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। उनले कक्षा १२ पास हुनेबितिकै विद्यार्थीहरू विदेशीने डरलाग्दो समस्या देखिएको बताए। उनले भने, ‘नेपाललाई विदेशी विद्यार्थीहरूका लागि उच्च शिक्षाको गन्तव्य…