कञ्चनपुर । २ दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी भएका छन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको २ दिनममै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो । झण्डै ३० वर्षअघि राना परिवार बस्दै आएको २ बिघा दर्ता भएको जग्गा र ३ बिघा…