कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनु पर्छ : प्रमुख सचिव शर्मा

काठमाडौँ । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताएका छन् । हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनुपर्नेमा जोड दिएका छन् । उनले पहुँचविहीन नागरिकको समस्या तत्काल सम्बोधन भएमा राष्ट्रसेवक…