काठमाडौँ- कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चारलाई पक्राउ गरिएको कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले जानकारी दिए । एसपी भट्टका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बिहीबार दिउँसो २:४५ बजे बाणगंगा…