काठमाडौं । नेपाल बार एसोसिएनका लागि उम्मेदवार छनौटमा पार्टीले सीधै हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेससम्बद्ध डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) का पदाधिकारीले आपत्ति जनाएका छन् । चैत २१ गते हुने निर्वाचनमा डीएलए र एमाले समर्थित पिपिएलएबीच चुनावी तालमेल हुने भएको छ । यस्तो तालमेलको समझदारी बनेलगत्तै डीएलएपक्षधर उम्मेदवार चयनमा पार्टीले हस्तक्षेप गरेको आरोप डीएलएका नेताहरुले लगाएका…