काठमाडौं । आज र भोलि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ । मनसुनी गतिविधि बढ्ने भएकाले मधेस, कोसी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने…