जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउने सम्बन्धमा राजगुठीले जारी गरेको ७ दिने सूचनाको स्थानीयबासीले विरोध गरेका छन् । राजगुठीले पोखरी तथा डिल क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । स्थानीयले सम्बन्धित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै सूचना…