त्रिवि शिक्षण अस्पतालले असार १५देखि स्वास्थ्य बिमा पुन : सञ्चालन गर्ने

काठमाडौ । त्रिवि शिक्षण अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बिमा पुनस् सञ्चालनमा ल्याउने भएको छ। शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ओपीडी सेवा मात्र सुचारु गर्ने जनाएको हो। अस्पताल प्रशासनले ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३०…