काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा को प्रथम महाधिपेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रथम महाधिपेशनबाट निर्वाचित केन्द्रीय समितिको आज सम्पन्न बैठकले सो निर्णय गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन् । बुधबार नयाँ निर्वाचित केन्द्रीय समितिले शपथग्रहण गरिसकेपछि केन्द्रीय समिति बैठक बसेको…