काठमाडौँ । नेपाल प्रहरीको परिचालन र नियन्त्रणको अधिकार गृह मन्त्रालयसमक्ष लैजाने गरी प्रहरीको प्रस्तावित ऐन संसद्मा दर्ता भएपछि प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी प्रमुखहरूसँग छलफल गरेको छ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवरले मंगलबार पूर्वप्रहरी प्रमुखहरूलाई बोलाएर प्रस्तावित ऐनमा उल्लेखित प्रहरीलाई थप कमजोर बनाउने किसिमका प्रावधानहरूबारे छलफल गरेका हुन् । संसद्मा दर्ता नेपाल प्रहरी सम्बन्धी कानुनलाई…