थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर खेल्दै थाइल्याण्डले ६ विकेटको क्षतिमा १०६ रन बनाएको हो । थाइल्याण्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्याण्डले सय रन कटाएको थियो। त्यसअघि नेपालले थाइल्याण्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्याण्डले…