ऐतिहासिक जित भन्दै भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई

काठमाडौँ- अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको ऐतिहासिक जीत भन्दै भारतका प्रधानमन्त्रीले बधाई सन्देश दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्रीले यस अवसरमा भनेका छन्, “मेरो मित्र डोनाल्ड जे। ट्रम्पलाई ऐतिहासिक चुनावी विजयको हार्दिक बधाई। आफ्नो अघिल्लो कार्यकालमा हासिल गरेका सफलतालाई…