काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनअघि नबस्ने भएको छ । पार्टी महासचिव देव गुरुङका अनुसार स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि बैठक नबस्ने भएको हो । सम्पन्न प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकबाट आएका सुझावका आधारमा दसैँ–तिहारको बिचमा बैठक बस्ने भनिएको थियो । तर अध्यक्ष…