आज टीकापुर विमानस्थलमा परीक्षण उडान गर्दै निगमको ट्विनअटर

काठमाडौँ- २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको टीकापुर विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्दै छ । निगमका कप्तान उज्ज्वल सिलवाल र मनिष विष्टले नेपालगन्जबाट ट्विनअटरलाई टीकापुरमा अवतरण गराउँदै छन् । नेपालगन्जबाट टीकापुर ३८ माइल (६१ किलोमिटर) हवाई दुरीमा पर्छ ।यो परीक्षण उडानका लागि प्राधिकरणबाट उपनिर्देशक ज्ञानेन्द्र भुल, एयरओर्दिनेस अफिसर सम्राट्…