काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगीसँग विद्युत् बक्यौता उठाउन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सही कदम चालेको बताएका छन् । उद्योगीसँग विद्युत् बक्यौता उठाउने विषयमा सरकार र विद्युत् प्राधिकरणबीच चलिरहेको विवादमा सत्तारुढ दलकै नेताले यस्तो बताएका हुन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले…