रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कात्तिक २ गते पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा…