काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको २१ औँ लिग खेलमा कर्णाली याक्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका हुन्। कर्णाली याक्सको यो छैटौँ खेल हो। पोखरा एभेन्जर्सको यो पाँचौँ खेल हो। पोखराले ४…