एन्फा माथिको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकुवा गरेको छ । नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको निलम्बन बिना सर्त फुकुवा भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, "नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय…