काठमाडौं । नेपालले आईसीसी महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १६ तारिखका बीचमा आयोजना हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् । यो नेपालले…