काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज दिउँसो खेल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले…