काठमाडौँ । नेपाल प्रिमियर लिगमा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ । काठमाडौँ पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दै छ । तीन खेलमा एक जितबाट काठमाडौँको २ अंक छ । पाँच खेल खेलिसकेको…