पीएसएलको ड्राफ्टमा समेटिए दीपेन्द्रसहित नेपालका ६ जना खेलाडी

काठमाडौँ- पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका पाँच क्रिकेटर समेटिएका छन् । विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगोरीमा उनीहरू समावेश गरिएका हुन् । ड्राफ्टमा पर्नेमा विकेट किपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरु दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी रहेका छन् । सिल्भर क्याटेगोरीमा खेलाडीको न्यूनतम मूल्य २५…