भारतलाई हराउँदै बांङ्लादेशले जित्यो यु-१९ एशिया कपको उपाधि 

काठमाडौँ -भारतलाई हराउँदै बांङ्लादेशले १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधि जितेको छ । यूएईमा बांङ्लादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा १३९ रन बनाउँदा अलआउट भयो । भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए । बांङ्लादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए । पहिले ब्याटिङ गरेको…