काेसीमा अस्थिरता : हिक्मत कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदाललते कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गर्दैै ठुलो दलको संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले भदौ ४ गते लिएको विश्वासको मतलाई बदर गरेको हो। सर्वोच्चले पुनः विश्वासको मत लिन आवश्यक नभएको ठहर…