अर्थमन्त्री पौडेलले भने- देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छ

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्। कोरियाको अनुभवमा आधारित सफलताका कथा नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रूपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ। प्रचुर सम्भावनालाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने…